लन्डन डर्बीमा टोटेनहमको जित

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को जित निकालेको हो । पहिलो हाफमा उत्कृष्ट मुभहरू सिर्जना गरेको भए पनि टोटेनहामले गोल गर्न भने सकेन । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४५औं मिनेटमा कोरियाली फरवार्ड … Continue reading लन्डन डर्बीमा टोटेनहमको जित